back
CTIZAN AD

महेन्द्रबहादुर शाहीले पाए विश्वासको मत, एमालेका सांसदले गरे ‘फ्लोरक्रस’

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

1K 

shares

वैशाख ३, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा २२ मत परेको हो ।

३९ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन शाहीलाई २० मतको आवश्यकता थियो । तर, उनले २२ मत पाएका छन् ।

शाही आबद्ध नेकपा (माओवादी केन्द्र)सँग १२ जना मात्रै सांसद छन् । जहाँ ६ सांसद रहेको नेपाली कांग्रेसले उनलाई घोषित समर्थन गरेको थियो । तर, एमालेका सांसदमा उनको पक्षमा मतदान गरेसँगै उनको पक्षमा २२ मत परेको हो ।

शुक्रबारको मतदानमा उनको विपक्षमा १५ मत परेको छ । उनको पक्षमा एमालेका ४ सांसदले फ्लोर क्रस गरेका छन् ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १७:२२ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...