पछिल्लो २४ घण्टामा देशैभरी थपिए ८४३ कोरोना संक्रमित, ५ जनाको निधन

४ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५,३३३ पिसीआर र ६७१ ऐन्टिऐजिन परीक्षणमा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ८४३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या  २ लाख ८३ हजार ६५८ पुगेको छ । त्यसैगरी आज देशैभरी २२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए ८४३ कोरोना संक्रमित, ५ जनाको निधन