एकैदिन थपिए १०९६ कोरोना संक्रमित, ८ जनाको मृत्यु

५ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५०८४ पिसीआर र ६९९ ऐन्टिऐजिन परीक्षणमा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका १०९६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ । त्यसैगरी आज देशैभरी २६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको … Continue reading एकैदिन थपिए १०९६ कोरोना संक्रमित, ८ जनाको मृत्यु