‘सयौं बालबालिका कोरोना संक्रमित भइरहेका बेला स्कुल खोलेर निम्न कोटीको व्यवहार नगरौ’

६ बैशाख, काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणको जोखिम बढिरहेका बेला स्कुल खोलेर निम्न कोटीको व्यवहार नगर्न अनुरोध गरेका छन् । कोरोना भाइरसको नयाँ प्रजातिले दैनिक सयौं बालबालिका संक्रमित भइसकेको अवस्थामा जोखिम जिल्लाका स्कुलहरु तत्काल बन्द  गर्नुपर्ने समेत डा. पाण्डेले बताएका छन् । बालबालिकाको जीवनरक्षा गर्न तथा बालबालिकामार्फत् घर–घरमा संक्रमण फैलाउने क्रम … Continue reading ‘सयौं बालबालिका कोरोना संक्रमित भइरहेका बेला स्कुल खोलेर निम्न कोटीको व्यवहार नगरौ’