राष्ट्रपतिद्धारा संसद अधिवेशन अन्त्य

वैशाख ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा भण्डारीले सोमबार अपरान्ह १ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जारी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति … Continue reading राष्ट्रपतिद्धारा संसद अधिवेशन अन्त्य