लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्व अविश्वास प्रस्ताव दर्ता
वैशाख ६, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्व अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका सांसदहरुले पोखरेलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । प्रस्तावमा कांग्रेसका १९, माओवादीका १७ र जसपाका ५ जनाले हस्ताक्षर … Continue reading लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्व अविश्वास प्रस्ताव दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed