पछिल्लो २४ घण्टामा थपिए २३५१ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ७८६ जना संक्रमित

८ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ८,८४४ पिसीआर र ८०३ ऐन्टिऐजिन परीक्षणमा २,३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पिसीआर विधिबार २,२२० र ऐन्टिजेन १३१ जना गरी जम्मा २,३५१ जना संक्रमित थपिएका हुन् । त्यस्तै काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी उपत्यकामा आज १,०५१ जना कोरोना संक्रमित … Continue reading पछिल्लो २४ घण्टामा थपिए २३५१ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ७८६ जना संक्रमित