एमाले विवाद बढाउने निषेधपूर्णं निर्णयहरु, यस्तो छ निर्णय श्रृंखला

वैशाख ९, काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै ब्यूँतिएको नेकपा (एमाले)मा सुरुवातदेखि नै विवाद छ । एमालेमा विवादको विषय मुख्यतः पार्टी सञ्चालन कुन विधिबाट र कसरी गर्ने भन्नेमा छ । माधवकुमार नेपाल पक्षले पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २)मा फर्कनुपर्ने माग गरिरहेको छ भने अध्यक्ष केपी शर्मा ओलीले नयाँ आधारबाट अगाडि बढ्नुको विकल्प नरहेको बताईरहेका … Continue reading एमाले विवाद बढाउने निषेधपूर्णं निर्णयहरु, यस्तो छ निर्णय श्रृंखला