आज देशैभरी २४२८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
८ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको १० हजार १ पिसीआर र ४४७ ऐन्टिऐजिन परीक्षणमा २,४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका २,४२८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । त्यसैगरी आज देशैभरी २५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । … Continue reading आज देशैभरी २४२८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed