राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन– विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनु

९ वैशाख, काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बिसेको समिति बैठकले हवाईमार्गबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिन वा होल्डिड सेन्टमा राखेर उनीहरुमा कोभिड–१९ को संक्रमण भए नभएको यकिन गर्न पि.सि.आर. परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । ‘कोभिड–१९ … Continue reading राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन– विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनु