ओलीविरुद्व दायर रिट न्यायाधीश ढुंगानाको इजलासमा, सुनुवाईको सम्भावना भने कम

वैशाख १२, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीविरुद्व नेता माधवकुमार नेपालसहित एमालेका ४ सांसदले दर्ता गराएको रिटको पेशी तोकिएको छ । ओलीविरुद्व दर्ता रिटको पेशी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको हो । न्यायाधिश ढुंगानाको इजलासमा आइतबारका लागि तोकिएको रिटमाथि सुनुवाई हुने सम्भावना भने कम छ । इजलासको अन्तिममा राखिएको रिट हेर्न नभ्याइनमा पर्ने सम्भावना छ … Continue reading ओलीविरुद्व दायर रिट न्यायाधीश ढुंगानाको इजलासमा, सुनुवाईको सम्भावना भने कम