back
CTIZAN AD

ओलीविरुद्व दायर रिट न्यायाधीश ढुंगानाको इजलासमा, सुनुवाईको सम्भावना भने कम

वि.सं.२०७८ वैशाख १२ आइतवार

846 

shares

वैशाख १२, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीविरुद्व नेता माधवकुमार नेपालसहित एमालेका ४ सांसदले दर्ता गराएको रिटको पेशी तोकिएको छ । ओलीविरुद्व दर्ता रिटको पेशी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको हो ।

न्यायाधिश ढुंगानाको इजलासमा आइतबारका लागि तोकिएको रिटमाथि सुनुवाई हुने सम्भावना भने कम छ । इजलासको अन्तिममा राखिएको रिट हेर्न नभ्याइनमा पर्ने सम्भावना छ । न्यायाधीश ढुंगानाको इजलासको ३० औं नम्बरमा उक्त पेशी तोकिएको छ ।

ओलीले २७ सांसदमाथि कारबाही गर्ने गरि स्पष्टीकरण सोधेसँगै नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलले संयुक्त रुपमा सर्वोच्चमा उक्त प्रक्रिया रोक्न माग गर्दै रिट निवेदन गरेका थिए । निवेदनमा उनीहरुले आफूहरुमाथि गर्न लागिएको निष्काषनको कारवाही उत्प्रेषण, प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक, माधव पक्षलाई थप कारबाही गर्ने तयारी

वि.सं.२०७८ वैशाख १२ आइतवार १२:०७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...