कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

१३ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आईतवार बैशाख १३ गते, अप्रिल २६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७२ पैसा र विक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको … Continue reading कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?