Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?



१३ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आईतवार बैशाख १३ गते, अप्रिल २६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७२ पैसा र विक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४४ रुपैयाँ ८६ पैसा र विक्रिदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ५१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ०९ पैसा र विक्रिदर १६६ रुपैयाँ ९३ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्ड को भाउ ९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Foreign Exchange Rates
Showing Exchange Rate for April 26, 2021
Select Date:

 

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.72 120.32
EUR (European Euro)
1 144.86 145.59
GBP (UK Pound Sterling)
1 166.09 166.93
CHF (Swiss Franc)
1 131.04 131.70
AUD (Australian Dollar)
1 92.74 93.21
CAD (Canadian Dollar)
1 95.96 96.44
SGD (Singapore Dollar)
1 90.24 90.69
JPY (Japanese Yen)
10 11.09 11.15
CNY (Chinese Yuan)
1 18.43 18.52
SAR (Saudi Arabian Riyal)
1 31.92 32.08
QAR (Qatari Riyal)
1 32.88 33.04
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 32.59 32.76
MYR (Malaysian Ringgit)
1 29.13 29.28
KRW (South Korean Won)
100 10.74 10.79
SEK (Swedish Kroner)
1 14.29 14.36
DKK (Danish Kroner)
1 19.47 19.57
HKD (Hong Kong Dollar)
1 15.43 15.51
KWD (Kuwaity Dinar)
1 397.74 399.73
BHD (Bahrain Dinar)
1 317.57 319.16

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा