पछिल्लो २४ घण्टामा देशैभरी थपिए ३५५६ कोरोना संक्रमित, १२ जनाको मृत्यु

१३ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ४०० पीसीआर र ८९३ को एन्टिजेन परीक्षणमा ३५५६ मा कोरोना संक्रमण देखिएको हो । ती मध्ये पिसीआर प्रविधिबाट ३४४२ र ऐन्टिऐजिनबाट ११४ जना संक्रमति भएको पुष्टि भएको हो । ३४४२ मध्ये पुरुष २१०९ र … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए ३५५६ कोरोना संक्रमित, १२ जनाको मृत्यु