दलहरुलाई सांसद जोगाउनै मुस्किल, सबैभन्दा बढि चिन्ता राजमो र माओवादीमा

वैशाख १४, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व दर्ता अविश्वासको प्रस्तावमाथि अन्य समस्या नआए बुधबारको बैठकमा मतदान हुने सम्भावना छ । वैशाख २ मा दर्ता अविश्वासको प्रस्ताव सोमबारदेखि सुरु प्रदेशसभाको विशेष अधिवेशनमा अहिले छलफलको क्रममा छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई आगामी मुख्यमन्त्रीको रुपमा अगाडि सारिएको अविश्वासको प्रस्तावमा कांग्रेससहित माओवादी केन्द्र … Continue reading दलहरुलाई सांसद जोगाउनै मुस्किल, सबैभन्दा बढि चिन्ता राजमो र माओवादीमा