एक रातको १० लाख बढि तिर्दे कांग्रेस र माओवादीका सांसदलाई रिसोर्टमा बास

वैशाख १५, काठमाडौं । गण्डकी प्रदेशसभामा सरकार ढलाउने खेल सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व अविश्वासको प्रस्ताव ल्याउँदै सरकार फेरबदलको प्रयास थालेका हुन् । जसमा तीन पार्टीले तीन सांसद भएको राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दिपक मनाङ्गेको पनि समर्थन लिएका छन् । सोमबारदेखि सुरु … Continue reading एक रातको १० लाख बढि तिर्दे कांग्रेस र माओवादीका सांसदलाई रिसोर्टमा बास