सांसद हराएपछि गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख १५, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व दर्ता अविश्वासको प्रस्तावमाथि मतदान गर्ने अन्तिम समय राष्ट्रिय जनमोर्चाका सांसद हराएपछि प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेश सभाका सचिव हरिराज पोखरेलका अनुसार राष्ट्रिय जनमोर्चाको अनुरोधमा बैठक स्थगित गरिएको हो । राष्ट्रिय जनमोर्चाले मतदानको अन्तिम समय सम्पर्कबिहिन बनेका सांसद खिमविक्रम शाहीको अवस्था सार्वजनिक नभएसम्म बैठक स्थगित … Continue reading सांसद हराएपछि गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed