back
CTIZAN AD

सांसद हराएपछि गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

वि.सं.२०७८ वैशाख १५ बुधवार

834 

shares

वैशाख १५, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व दर्ता अविश्वासको प्रस्तावमाथि मतदान गर्ने अन्तिम समय राष्ट्रिय जनमोर्चाका सांसद हराएपछि प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेश सभाका सचिव हरिराज पोखरेलका अनुसार राष्ट्रिय जनमोर्चाको अनुरोधमा बैठक स्थगित गरिएको हो ।

राष्ट्रिय जनमोर्चाले मतदानको अन्तिम समय सम्पर्कबिहिन बनेका सांसद खिमविक्रम शाहीको अवस्था सार्वजनिक नभएसम्म बैठक स्थगित गर्न निवेदन दिएको थियो । राजमाेकाे निवेदनपश्चात प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेशसभा समक्ष राजमोले सांसद शाहीको खोजीनीति गर्न पनि निवेदन गरेको छ । प्रदेशसभामा राजमाेका ३ सांसद छन् । अविश्वासकाे प्रस्ताव पास गर्न राजमाेकाे मत निर्णायक छ ।

सम्बन्धित समाचार

गण्डकीमा जनमोर्चाका सांसद सम्पर्कविहिन, मतदान भए अविश्वास प्रस्ताव असफल हुने

वि.सं.२०७८ वैशाख १५ बुधवार १७:१२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...