गण्डकीमा जनमोर्चाका सांसद सम्पर्कविहिन, मतदान भए अविश्वास प्रस्ताव असफल हुने
वैशाख १५, पोखरा । गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यसूची छ । तर मतदान गर्ने अन्तिम समय अंकगणितमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका एक प्रदेश सभा सदस्य सम्पर्क बिहिन बनेका छन् । राजमोका प्रदेशसभा सदस्य खिमबिक्रम शाही सम्पर्क बिहिन बनेका हुन् । उनी सम्पर्क बिहिन बनेसँगै प्रदेशसभामा अहिले खैलाबैला मच्चिएको … Continue reading गण्डकीमा जनमोर्चाका सांसद सम्पर्कविहिन, मतदान भए अविश्वास प्रस्ताव असफल हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed