पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए २०४७ संक्रमित

१५ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४,८९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८७९ पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षणमा ४,८९७ मा कोरोना संक्रमण देखिएको हो । ती मध्ये पिसीआर प्रविधिबाट ४,७७४ र ऐन्टिजेन परीक्षणमा १२३ जना संक्रमति भएको पुष्टि भएको हो । आज भक्तपुरमा २३२, ललितपुरमा ३५१ र … Continue reading पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए २०४७ संक्रमित