कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु, ४९२८ जना संक्रमित

बैशाख, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १२,५९७ पिसीआर र ९६३ ऐन्टिजेन गरी १३ हजार ५६० नमुना परीक्षणमा ४,९२८ जना संक्रमित थपिएका हुन् । आज थपिएका ४,९२८ जनासँगै हाल कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ । त्यसैगरी आज देशैभरी ८८८ … Continue reading कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु, ४९२८ जना संक्रमित