नेपालमा आज एकैदिन ५ हजार ७२७ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

१७ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ७३७ जना कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १५,३९१ पिसीआर र ५२५ ऐन्टिजेन गरी १५ हजार ९१६ नमुना परीक्षणमा ५ हजार ७२७ जना संक्रमित थपिएका हुन् । विहीबारको तुलनामा शुक्रबार ८०९ बढी संक्रमति थपिएका हुन् । आज थपिएका ५,७२७ जनासँगै … Continue reading नेपालमा आज एकैदिन ५ हजार ७२७ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु