back
CTIZAN AD

नेपालमा आज एकैदिन ५ हजार ७२७ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १७ शुक्रवार

741 

shares

१७ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ७३७ जना कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १५,३९१ पिसीआर र ५२५ ऐन्टिजेन गरी १५ हजार ९१६ नमुना परीक्षणमा ५ हजार ७२७ जना संक्रमित थपिएका हुन् । विहीबारको तुलनामा शुक्रबार ८०९ बढी संक्रमति थपिएका हुन् ।

आज थपिएका ५,७२७ जनासँगै हाल कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

त्यस्तै आज देशैभरी ९२८ जना निको भएका छन् । आज निको भएका ९२८ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । निको हुनेको यो संख्या ८६.९ प्रतिशत हो ।

त्यसैगरी आज ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३३ जनासँग नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३२७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ५५ जना रहेका छन् भने ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म पिसीआर प्रविधिबाट २४ लाख ७३ हजार ९५६ नमुना परीक्षण गरिएको छ ।

त्यस्तै हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको खोप २० लाख ९१ हजार ५११ जनाले लगाएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु, ४९२८ जना संक्रमित

 

वि.सं.२०७८ वैशाख १७ शुक्रवार १६:२५ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...