आज देशैभरी ५७६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

१८ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ७६३ जना कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १४,४०३ पिसीआर र ५६६ ऐन्टिजेन गरी १४ हजार ९६९ नमुना परीक्षणमा ५ हजार ७६३ जना संक्रमित थपिएका हुन् । आज थपिएका ५,७६३ जनासँगै हाल कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ … Continue reading आज देशैभरी ५७६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु