एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार
वैशाख १९, काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश संसदीय दलको बैठकले शंकर पोखरेललाई नै पुनः मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । पोखरेलले राजीनामा दिएपछि आइतबार बसेको संसदीय दलको बैठकले पुनः उनकै नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय गरेको प्रदेशसभा सदस्य रेवतिरमण शर्माले बताए । उनका अनुसार नयाँ सरकारको लागि प्रदेश प्रमुखले आज नै आव्हान … Continue reading एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed