विमला वलीले रोजिन् माओवादी, पोखरेलको सत्ता खेल थप संकट तर्फ
वैशाख १९, काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वली माओवादी केन्द्र प्रवेश गरेकी छिन् । आइतबार एक विज्ञप्ती जारी गर्दै खत्रीले आफुँ माओवादी केन्द्रमै सक्रिय रहने बताएकी हुन् । सर्वोच्च अदालतको फैसलापछि नेकपा अस्तित्वमा नरहेकाले आफू नेकपा ९माओवादी केन्द्र०को लुम्बिनी प्रदेश सभा दलको सदस्य भई क्रियाशील रहन इच्छुक रहेको … Continue reading विमला वलीले रोजिन् माओवादी, पोखरेलको सत्ता खेल थप संकट तर्फ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed