बहुमत भएको नभएको स्पष्टै नभई प्रदेश प्रमुखद्धारा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती
वैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा (एमाले)को लुम्बिनी प्रदेशको संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका छन् । यादवले आइतबार दिउँसो संविधानको धारा १६८ को उपधारा (१)बमोजिम पोखरेललाई नियुक्ती गरेका हुन् । प्रदेश प्रमुखका प्रेस सल्लाहकार चिरञ्जिवी पौडेलद्धारा जारी विज्ञप्तीमा बताइएअनुसार पोखरेलले संविधानको धारा १६८ को उपधारा (१) … Continue reading बहुमत भएको नभएको स्पष्टै नभई प्रदेश प्रमुखद्धारा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed