मुख्यमन्त्रीमा पोखरेल नियुक्त तर, ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनबाट केसीको दाबी

वैशाख १९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रदेशप्रमुख समक्ष दाबी पेश गरेका छन् । अन्यौंलकै बीच प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती गरेको केहि बेरमै गठबन्धनको तर्फबाट नेता केसीले सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवसमक्ष दाबी पेश गरेका हुन् । यसअघि माओवादी … Continue reading मुख्यमन्त्रीमा पोखरेल नियुक्त तर, ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनबाट केसीको दाबी