एमाले विवाद : ओलीलाई अप्ठ्यारोमा पार्ने यस्तो रणनीतिमा छ माधव समूह
वैशाख २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । उनको घोषणाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख २७ मा संसद अधिवेशन बोलाएकी छिन् । संसद अधिवेशन नजिकिँदै गर्दा दलहरुबीच छलफल तथा संवाद बाक्लीन थालेको छ । एकातिर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लगायतबीच छलफल चलिरहेको … Continue reading एमाले विवाद : ओलीलाई अप्ठ्यारोमा पार्ने यस्तो रणनीतिमा छ माधव समूह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed