गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

२२ बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि सोमबार गरिएको पिसीआर परीक्षण रिर्पोटमा पोजेटिभ देखिएको हो । मुख्यमन्त्री गुरुङ अहिले सरकारी आवासकै होम आइसोलेशनमा रहेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिएका छन् । ‘माननीय मुख्यमन्त्रीज्यूलाई पनि हिजो अलिक बिसन्चो अनुभूति भएपछि जाँच भयो, आज … Continue reading गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण