back
CTIZAN AD

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

वि.सं.२०७८ वैशाख २२ बुधवार

690 

shares

२२ बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो आएपछि सोमबार गरिएको पिसीआर परीक्षण रिर्पोटमा पोजेटिभ देखिएको हो ।

मुख्यमन्त्री गुरुङ अहिले सरकारी आवासकै होम आइसोलेशनमा रहेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिएका छन् ।

‘माननीय मुख्यमन्त्रीज्यूलाई पनि हिजो अलिक बिसन्चो अनुभूति भएपछि जाँच भयो, आज कोभिड १९ संक्रमण पुष्टि भयो । माननीयज्यू पनि होम (सरकारी आवास) आइसोलेसन (एकान्तबास) मै हुनुहुन्छ ।’ न्यौपानेले लेखेका छन् ।

वि.सं.२०७८ वैशाख २२ बुधवार १६:०७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...