पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु, ८,९६० संक्रमित, ५,०५५ जना संक्रमणबाट मुक्त

३० बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ । आज थपिएका २१४ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान ४४६६ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको १९,४७४ पिसीआर र ७७१ ऐन्टिजेन गरी २०,२४५ नमुना परीक्षणमा ८९६० जनामा संक्रमण पुष्टि भएको छ । आज भक्तपुरमा ३४८, ललितपुरमा ४८१ र काठमाडौंमा … Continue reading पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु, ८,९६० संक्रमित, ५,०५५ जना संक्रमणबाट मुक्त