कोरोना संक्रमणबाट आज २०३ जनाको मृत्यु, ८ हजार ५२० संक्रमित

३१ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २०३ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान ४,६६९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको २०,९४८ पिसीआर र ५३० ऐन्टिजेन गरी २१,४७८ नमुना परीक्षणमा ८,५२० जनामा संक्रमण पुष्टि भएको छ । आज भक्तपुरमा ३३५, ललितपुरमा ५५६ … Continue reading कोरोना संक्रमणबाट आज २०३ जनाको मृत्यु, ८ हजार ५२० संक्रमित