कोरोनाबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु, ८२०३ जनामा संक्रमण

४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १९६ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको २०,२८६ पिसीआर र ६९३ ऐन्टिजेन गरी २०,९७९ नमुना परीक्षणमा ८,२०३ जनामा संक्रमण पुष्टि भएको छ । आज … Continue reading कोरोनाबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु, ८२०३ जनामा संक्रमण