कोरोना संक्रमणबाट आज एकैदिन २४६ जनाको मृत्यु, ८१७३ जनामा संक्रमण

५ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २४६ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ८,१७३ जना नयाँ संक्रमित थपिएका छन् । आज भक्तपुरमा २२८, ललितपुरमा २७०, काठमाडौंमा १९८८ गरी जम्मा २४८६ … Continue reading कोरोना संक्रमणबाट आज एकैदिन २४६ जनाको मृत्यु, ८१७३ जनामा संक्रमण