back
CTIZAN AD

कोरोना संक्रमणबाट आज एकैदिन २४६ जनाको मृत्यु, ८१७३ जनामा संक्रमण

वि.सं.२०७८ जेठ ५ बुधवार

855 

shares

५ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २४६ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ८,१७३ जना नयाँ संक्रमित थपिएका छन् । आज भक्तपुरमा २२८, ललितपुरमा २७०, काठमाडौंमा १९८८ गरी जम्मा २४८६ संक्रमित थपिएका छन् । आज थपिएका ८,२०३ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ७,९८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७९८९जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु, ८२०३ जनामा संक्रमण

वि.सं.२०७८ जेठ ५ बुधवार १६:५७ मा प्रकाशित

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...