कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९० जनाको मृत्यु, ८ हजार ३०५ संक्रमित

५ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १९० जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २१,६९५ पिसीआर र ३९२ ऐन्टिजन गरी २२०८७ नमुना परीक्षणमा ८,३०५ जना नयाँ … Continue reading कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९० जनाको मृत्यु, ८ हजार ३०५ संक्रमित