धारा ७६ को ५ अनुसार सरकार गठनका लागि राष्ट्रपतिद्धारा आव्हान (पत्रसहित)
जेठ ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)अनुसार नयाँ सरकार गठन गर्न आव्हान गरेकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तीका लागि आव्हान गरेकी हुन् । बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय … Continue reading धारा ७६ को ५ अनुसार सरकार गठनका लागि राष्ट्रपतिद्धारा आव्हान (पत्रसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed