back
CTIZAN AD

धारा ७६ को ५ अनुसार सरकार गठनका लागि राष्ट्रपतिद्धारा आव्हान (पत्रसहित)

वि.सं.२०७८ जेठ ६ बिहीवार

612 

shares

जेठ ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)अनुसार नयाँ सरकार गठन गर्न आव्हान गरेकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तीका लागि आव्हान गरेकी हुन् ।

बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय सुनाएका थिए । ओलीको निर्णयका आधारमा राष्ट्रपतिले दललाई २१ घण्टे समय दिँदै सरकार गठनको लागि आव्हान गरेकी हुन् ।

संविधानको धारा ७६ को उपधारा ९५० अनुसार आफूले बहुमत सिद्ध गर्ने आधारसहित गरी प्रतिनिधि सभाका कुनैपनि सदस्यले प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गर्न सक्छन्। राष्ट्रपतिले जेठ ७ गते (शुक्रबार) साँझ ५ बजेसम्मको समयसीमा दिएकी छिन् ।

वि.सं.२०७८ जेठ ६ बिहीवार २०:२३ मा प्रकाशित

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...