back
CTIZAN AD

संविधान दुई जनाको गोप्य डायरी होइन्– संविधानविद् भीमार्जुन आचार्य्

वि.सं.२०७८ जेठ ६ बिहीवार

1.6K 

shares

६ जेठ, काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा संविधानविद् डा. भीमार्जुन आचार्यले संविधान दुई जनाको गोप्य डायरी नभएको स्पष्ट पारेका छन् ।

संचारमाध्यमसँग कुराकानी गर्दै अधिवक्ता आचार्यले संविधानमाथिको सतप्रतिशत आक्रमण र हदै अराजकताको पराकाष्ट भएको बताएका छन् ।

विश्वासको मत लिनु पर्ने प्रधानमन्त्रीले फेरि पनि संसदलाई छलेर राष्ट्रपतिलाई तत्काल सरकार गठनको आह्वान गर्न लगाउनु गैरसंवैधानिक काम भएको पनि उनले बताएका छन् ।

सामाजिक सञ्जालमा उनले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताएका छन् । राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुनै नसक्ने बताउँदै प्रधानमन्त्रीको नियत नै संसद् विघटन गर्न खोजेको देखिएको बताएका छन् ।

वि.सं.२०७८ जेठ ६ बिहीवार २०:३९ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...