कोरोना संक्रमणबाट आज १७७ जनाको मृत्यु, ८६०७ संक्रमित
७ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १७७ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०२४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २२,३५३ पिसीआर र ३,८७३ ऐन्टिजन गरी २३,२२६ नमुना परीक्षणमा ८,६०७ जना नयाँ संक्रमित थपिएका … Continue reading कोरोना संक्रमणबाट आज १७७ जनाको मृत्यु, ८६०७ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed