एमाले विवाद : बादललाई भोट नहाल्ने माधव समूहका नेतामाथि कारबाही सुरु

जेठ ८, काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई भोट नदिने नेता माधवकुमार नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । शनिबार बसेको एमालेको बागमती प्रदेश संसदीय बोर्डको बैठकले बादललाई भोट नहाल्ने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । एमालेको प्रदेश संसदीय दलका सचेतक दीपक निरौलाका अनुसार पार्टी विरोधी र … Continue reading एमाले विवाद : बादललाई भोट नहाल्ने माधव समूहका नेतामाथि कारबाही सुरु