कोरोनाका कारण आज १२९ जनाको मृत्यु, ८ हजार ९८० संक्रमित थपिए

८ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १२९ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६,१५३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १९,३५७ पिसीआर र ७४८ ऐन्टिजन गरी २०,१५० नमुना परीक्षणमा ८,९८० जना नयाँ संक्रमित थपिएका … Continue reading कोरोनाका कारण आज १२९ जनाको मृत्यु, ८ हजार ९८० संक्रमित थपिए