आज देशैभरी ७९१४ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जनाको मृत्यु

जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ७,९१४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १८,९६५ पिसीआर र ९३१ ऐन्टिजेन परीक्षणमा ७,९१४ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ३६७, ललितपुरमा ६९४ र काठमाडौंमा १७६१ गरी उपत्यकामा २८२१ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । त्यसैगरी … Continue reading आज देशैभरी ७९१४ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जनाको मृत्यु