कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु, ७४२५ संक्रमित

१० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ७,४२५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १९,८४६ पिसीआर र ६०७ ऐन्टिजेन परीक्षणमा ७,४२५ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेको यो संख्या आइतबारको तुलनामा झण्डै ४ सयले कमी हो । आज भक्तपुरमा २९८, ललितपुरमा ६८१ र … Continue reading कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु, ७४२५ संक्रमित