संसद बैठक बोलाउन कानूनविद्हरुको सुझाब : परामर्श लिन सभामुख सापकोटाले बोलाए पूर्वसभामुखहरुलाई

जेठ ११, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनका विषयमा पूर्वसभामुखहरुसँग छलफल गर्ने भएका छन् । उनले दोस्रो पटक गरिएको विघटनका विषयमा छलफल गर्न पूर्वसभामुखहरुलाई दिउँसो १ बजे सिंहदरबारमा निम्त्याएका छन् । सभामुखको सचिवालयले जनाएअनुसार सापकोटोले २०४८ साल पछिका सभामुख दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ्ग, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलका लागि … Continue reading संसद बैठक बोलाउन कानूनविद्हरुको सुझाब : परामर्श लिन सभामुख सापकोटाले बोलाए पूर्वसभामुखहरुलाई