भारतमा निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, सोमबार १ लाख ९५ हजारमा संक्रमण

११ जेठ, दिल्ली । भारतमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर घटिरहेको छ । भारतमा सोमबार १ लाख ९५ हजार ६८५ जना कोरोना संक्रमित थपिएका छन् । समाचार ऐजेन्सीका अनुसार संक्रमित हुनेको यो संख्या ४२ दिनयताकै सबैभन्दा कम हो । यस अगाडि १३ अप्रिलमा १ लाख ८५ हजार ३०६ जनामा संक्रमण भएको तथ्यांक सार्वजनिक भएको थियो … Continue reading भारतमा निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, सोमबार १ लाख ९५ हजारमा संक्रमण