नेपालमा कोरोनाको कहरः आइसीयु र भेन्टिलेटरमा मात्रै २१६४ जनाको उपचार
११ जेठ, काठमाडौं । नेपालमा चैतको अन्तिम सातादेखि बढेको कोरोना संक्रमणको दोस्रो लहरको कारण आइसीयु र भेन्टिलेटमा उपचार गराउनको संख्या दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सोमबार जारी तथ्यांक अनुसार देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १६९७ जना र भेन्टिलेटरमा ४६७ जनाको उपचार भइरहेको छ । कुन प्रदेशका अस्पतालमा कति उपचाररत छन् त ? मन्त्रालयका … Continue reading नेपालमा कोरोनाको कहरः आइसीयु र भेन्टिलेटरमा मात्रै २१६४ जनाको उपचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed