२४ घण्टामा थपिए कोरोनाका ८६३६ संक्रमित, १६९ जनाको मृत्यु

११ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ८६३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २२,३०६ पिसीआर र ६३० ऐन्टिजेन परीक्षणमा ८६३६ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेको यो संख्या आइतबारको तुलनामा झण्डै १२ सयले बढी हो । आज भक्तपुरमा ३२३, ललितपुरमा ४२७ र … Continue reading २४ घण्टामा थपिए कोरोनाका ८६३६ संक्रमित, १६९ जनाको मृत्यु